९ बैशाख २०८३, बुधबार

Tag: ११४औैँ अन्तर्राष्ट्रिय महिला दिवस

आज ११४औैँ अन्तर्राष्ट्रिय महिला दिवस आज मनाइँदै

काठमाडौँ । आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम आयोजना गरेर मनाइँदै छ । विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आइएको