१५ बैशाख २०८३, मंगलबार

Tag: १० अक्सिजन सिलिण्डर सहयोग

चाँगुनारायण अस्पताललाई १० अक्सिजन सिलिण्डर सहयोग

मध्यपुरथिमि । चाँगुनारायण नगरपालिकाले ग्रामीण क्षेत्र चाँगुमा आफूले सञ्चालन गरेको चाँगुनारायण अस्पताललाई अक्सिजनसहितको १० सिलिण्डर सहयोग गरेको छ । चाँगु नारायणवासीलाई कोरोना भाइरस संक्रमणबाट बचाउन उपचार गरिरहेको अस्पतालमा अक्सिजन नभएपछि १० शय्याको अस्पताललाई सिलिण्डर सहयोग गरिएको हो । नेपाल कम्युनिष्ट