७ मंसिर २०८१, शुक्रबार

Tag: १०० शैय्याको अस्पताल

१०० शैय्याको अस्पताल हुनेले नर्सिङ् पठाउन पाउछन् : शिक्षामन्त्री पौडेल

चितवन । शिक्षामन्त्री देवेन्द्र पौडेलले आफ्नै एकसय शैय्याको अस्पताल भएका कलेजले मात्र नर्सिङ् पढाउन पाउने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले चिकित्सा शिक्षा आयोगले बनाएको ऐनभन्दा बाहिर गएर काम गर्न नसकिने बताएका हुन् । आयोगले दुई वर्ष