१२ बैशाख २०८१, बुधबार

Tag: होङ्सी शिवम् सिमेन्ट

सिमेन्ट उद्योगमा हालसम्मकै ठूलो लगानी

भाद्र १९ , काठमाडौँ  | सिमेन्ट उद्योगमा मुलुकमा हालसम्मकै ठूलो वैदेशिक लगानी भित्रने भएको छ । लगानी बोर्ड र होङ्सी शिवम् सिमेन्ट प्रालिबीच एक ठूलो सिमेन्ट कारखाना स्थापनाका लागि आइतबार परियोजना लगानी सम्झौता भएपछि ठूलो परिमाणको लगानी भित्रने भएको हो