काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीवीच मंसिर ७ गते सोमबार हैदरावाद हाउसमा भेटवार्ता हुने भएको छ । भारतको विदेश मन्त्रालयले आज एउटा तालिका सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । भारतको दुईदिने राजकीय भ्रमणका जान लागेका