१२ कार्तिक २०८३, बिहिबार

Tag: हेलम्बुको प्रयास

सहज स्वास्थ्य सेवा उपलब्ध गराउने हेलम्बुको प्रयास

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले आफ्ना नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन थालेको छ । कुल १५ शय्याको हेलम्बु प्राथमिक अस्पताल, पाँचवटा स्वास्थ्यचौकी, दुईवटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र दुईवटा सामुदायिक स्वास्थ्य एकाइ रहेको हेलम्बुमा सेवाग्राहीले कुनै पनि शीर्षकमा पैसा