हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट
सिमकोट, हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानीको औल बस्तीमा आगलागी हुँदा आठघर नष्ट भएका छन् । गएराति स्थानीयवासी विर्ख रावतको घरको गोठबाट सुरु भएको आगलागी आज विहानसम्म नियन्त्रणमा आउन नसकेको जनाइएको छ । आगलागीबाट आठवटा घर जलेर पूर्ण नष्ट