२६ आश्विन २०८३, सोमबार

Tag: हिमालको दसैं-तिहार

सहरको स्वादका लागि छुट्छ हिमालको दसैं-तिहार

बझाङ । घरमा आमा हुनुहुन्छ । परिवार छ । आफन्त छन् । दसैँमा टीका र जमरा लगाउने, तिहारमा दाजुभाइ तथा दिदीबहिनीसँग खुसी साट्ने रहर पनि छ । तर बझाङको साइपाल गाउँपालिकाका घुरनबहादुर बोहराका लागि चाडपर्व घर फर्किने समय होइन, व्यापारका