७ चैत्र २०८२, शनिबार

Tag: हरिप्रसाद नेपाल

काँग्रेस भक्तपुरको उपसभापतिमा नेपाल

७ भदौ, भक्तपुर । नेपाली काँग्रेस जिल्ला कार्यसमिति भक्तपुरको उपसभापतिमा हरिप्रसाद नेपाल मनोनीत हुनुभएको छ । कार्यसमितिको आज सम्पन्न १६ औँ बैठकले निर्वाचित जिल्ला सदस्य नेपालको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । बैठकले समितिको सचिवमा निशान ढुङ्गेल र सहसचिवमा किरण