५ फागुन, हनोई । उत्तर कोरियाका एक जना वरिष्ट अधिकारी उत्तर कोरियाका नेता कीम जोङ–अन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुने दोस्रो शिखर बैठकको तयारीका निम्ति शनिबार भियतनामको हनोई आइपुग्नुभएको छ । दुबै नेताबीच यही फेब्रुअरीको २७ र २८ तारिखमा