१२ श्रावण २०८१, शनिबार

Tag: स-साना टुक्रे योजना

कोशी प्रदेशले स-साना टुक्रे योजना ल्याउँदैन : मुख्यमन्त्री कार्की

पथरी, मोरङ । मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशले रु २५ लाखभन्दा कमका विकास आयोजना नल्याउने जानकारी दिएका छन् । मोरङको पथरी शनिश्चरे–४ स्थित गणेश अम्बिका प्रतिष्ठानको सामुदायिक भवन शनिबार शिलान्यास गर्दै उनले प्रदेश सरकारले ठूला विकासका आयोजनामा मात्र ध्यान दिने