१४ बैशाख २०८१, शुक्रबार

Tag: स्मेल बेनेसर

सर्वोत्कृष्ट खेलाडी पुरस्कार अल्जेरियाका बेनेसरलाई

एजेन्सी । अफ्रिकन कप अफ नेसन्स फुटबलको सर्वोत्कृष्ट खेलाडीको रुपमा अल्जेरियाका स्मेल बेनेसर घोषित भएका छन् । अल्जेरियालाई च्याम्पियन बनउान महत्वपूर्ण भूमिका निर्वाह गरेका मिडफिल्डर बेनेसर सर्वोकृष्ट खेलाडी पुरस्कार प्रदान गरिएको हो । बेनेसर इटालियन क्लब इमपोलीबाट ब्यावसायिक फुटबल खेल्छन्