२३ भदौ २०८३, मंगलबार

Tag: स्थानीयलाई मर्का

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

भक्तपुर । सूर्यविनायक-धुलिखेल सडक विस्तार आयोजना सुस्तगतिमा अघि बढ्दा स्थानीयवासीलाई भने मर्का परेको छ। काठमाडौं उपत्यकालाई काभ्रेपलाञ्चोकसँग जोड्ने उद्देश्यले आज भन्दा तीन वर्ष अघिदेखि सुरु गरिएको झन्डै १६ किलोमिटर सडक तोकिएकै समयमा निर्माण नहुदा स्थानीयवासी हिलो र धुवाँका कारण मर्कामा