१९ बैशाख २०८१, बुधबार

Tag: सौराहा

सौराहामा बन्ने भयो ३५ करोडको लगानीमा सिटीहल

भरतपुर, ५ चैत । चितवनको पर्यटकीय नगरी सौराहामा सिटीहल बन्ने भएको छ । रु ३५ करोड २२ लाख ७० हजारको लागतमा एक हजार क्षमताको सिटीहल निर्माण हुने सङ्घीय शहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख प्रकाश अर्यालले जानकारी दिनुभयो ।