६ बैशाख २०८१, बिहिबार

Tag: सोनी

सोनीले मोबाइलभन्दा हलुका मिनि एयर कन्डिसनर निर्माण “भिडियोसहित”

एजेन्सी, जापानको बहुराष्ट्रिय प्रविधि कम्पनी सोनीले मोबाइल फोनभन्दा हलुका मिनि एयर कन्डिसनर निर्माण गरेको छ । उक्त मिनि एयर कन्डिसनर टिसर्टमै फिट हुने जनाइएको छ । यसको नाम ‘रियोन पकेट’ राख्यो । यस एसी ब्याट्रीको सहयोगमा चल्नेछ । यसलाई ब्लुतुथमार्फत्