१३ बैशाख २०८१, बिहिबार

Tag: सोनाह

सोनाहका बालबालिका उच्च शिक्षाबाट वञ्चित

दुर्गा देवकोटा, लम्की, २४ जेठ । बर्दियाको गेरुवा गाउँपालिकाका सोनाहका बालबालिका उच्च शिक्षा लिनबाट वञ्चित भएका छन् । नदी किनारमा बसेर जीविका चलाउँदै आएका सोनाहका बालबालिका शुरुमा विद्यालयमा भर्ना भए पनि बीचैमा विद्यालय छोड्ने गरेका छन् । “आर्थिक अवस्था कमजोर