१४ आश्विन २०८१, सोमबार

Tag: सैनिक मुख्यालय भवन

सैनिक मुख्यालय भवन तयार, राष्ट्रपतिबाट उद्घाटन हुँदै

९ वैशाख, काठमाडौँ । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डाको अत्याधुनिक प्रविधियुक्त नयाँ भवन तयार भएको छ । गोरखा भूकम्पपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट स्वीकृत भएकामध्ये छोटो अवधिमा गुणस्तरयुक्त ढङ्गबाट निर्माण सम्पन्न भएको यो नै सबैभन्दा ठूलो आयोजना हो । विसं २०७३