१२ श्रावण २०८१, शनिबार

Tag: सैनिक कल्याणकारी कोष

सैनिक कल्याणकारी कोषमा ७५ अर्ब ९० करोड नगद मौज्दात

काठमाडौँ । नेपाली सेनाका सकल दर्जा, अवकाश प्राप्त सैनिक र आश्रित परिवारको बृहत् हितका लागि स्थापित सैनिक कल्याणकारी कोषमा गत असार मसान्तसम्म रु ७५ अर्ब ९० करोड ८८ लाख नगद मौज्दात रहेको सेनाले जनाएको छ। सैनिक मुख्यालय जङ्गी अड्डामा आज