१२ आश्विन २०८१, शनिबार

Tag: सेवा दिन्छन् स्वास्थ्यकर्मी

जहाँ घरघरमै पुगेर सेवा दिन्छन् स्वास्थ्यकर्मी

कमलामाई, सिन्धुली । उमेर ढल्कियो । तन्नेरी रसरङ सकियो । श्रीमान् १० वर्ष पहिल्यै बित्नुभयो । सन्तान र आफन्तको साथ भएन । बुढ्यौलीले गलेको शरीर अनेक रोगले थलियो । यो वास्तविक भोगाई सिन्धुलीको सुनकोशी गाउँपालिका–१ की ९६ वर्षीया ठूलीमाया घिसिङको