१४ बैशाख २०८१, शुक्रबार

Tag: सेवाग्राही

आरोग्य सेवा केन्द्रमा सेवाग्राही बढे

टिस्टुङ । कोरोना सङ्क्रमण तीव्र भइरहेको बेला मकवानपुरका नागरिक आरोग्य सेवा केन्द्रमा सेवाग्राहीहरु बढ्दै गएका छन् । यसै वर्षदेखि सञ्चालनमा आएको मकवानपुरको चारवटै आरोग्य सेवा केन्द्रमा सेवाग्राहीहरुको सङ्ख्या बढ्दै गएको नारायणी अञ्चल आयुर्वेदिक औषधालय चिकित्सक सृष्टि श्रेष्ठले बताउनुभयो । मकवानपुरमा