८ बैशाख २०८१, शनिबार

Tag: सेलेना गोमेज

ब्रेकअपको पीडा सेलेना गोमेजले गीत मार्फत यसरी पोखिन्

एजेन्सी, हलिउडकी चर्चित गायिका सेलेना गोमेजले जष्टिन बिबरसंगको ब्रेकअपपछि आफ्नो पहिलो गीत ‘लभ यू टू, लभ मि’ सार्वजनिक गरेकी छिन् । यो गीत रिलिज गर्नुभन्दा पहिला सेलेनाले लेखेकि छिन्, ‘यो गीत पछिल्लो एल्बम को रिलीज पछि मेरो जीबनमा आएको उतारचढाबबाट