१३ बैशाख २०८१, बिहिबार

Tag: सेतो दूबी

सेतो दूबी आउने कारण र यसको उपचार

दूबी सरूवा रोग हो र यसलाई पनि एक किसिमको कुष्ठरोग ठानिन्छ । कटाणुले हुने रोगमध्ये छाती तथा पिठ्यूँमा हूने हल्का सेतो चक्कालाई दाद, दूबी भनिन्छ । यो सरूवा रोग हो । हेर्दा दाद, दुबी र सेतो दूबी उस्तै–उस्तै देखिन्छन् ।