२१ भदौ २०८३, आइतबार

Tag: सेक्स टेप

महिला तथा बालबालिका मन्त्री सेक्स टेपमा देखिएपछि बर्खास्त ( दिल्ली )

भारतको राजधानी दिल्लीमा नयाँ शक्तिका रुपमा उदाएर सरकार बनाएको आम आदमी पार्टीका क्याबिनेट मन्त्री सन्दीप कुमार सेक्स स्क्यान्डलमा फँसेका छन्। उनको स्क्यान्डलको भिडियो सार्वजनिक भएपछि मुख्यमन्त्री केजरीवालले उनलाई बर्खास्त गरेका छन्। बर्खास्त गरिएका मन्त्री सन्दीप कुमार उनै हुन् जसले गत