१४ बैशाख २०८१, शुक्रबार

Tag: सुषमा स्वराज

पूर्व भारतीय विदेशमन्त्री सुषमा स्वराजको निधन

एजेन्सी, साउन २१ । पूर्व भारतीय विदेशमन्त्री सुषमा स्वराजको ६७ बर्षको उमेरमा निधन भएको छ । एक्कासी हर्ट एट्याक भएको शंका भएपछि दिल्लीको एम्स अस्पताल भर्ना गरिएको थियो ।भारतीय न्युज च्यानल इण्डिया न्युजका अनुसार उनको कार्डियाक एरेष्ट भएको जानकारी आएको