१३ बैशाख २०८१, बिहिबार

Tag: सुरज प्रधान

भक्तपुर १ (क) मा साझा पार्टीवाट सुरज प्रधान उम्मेद्वार

१४ कात्तिक, काठमाडौं । भक्तपुर क्षेत्र नम्बर १ (क) को प्रदेशसभा लागि साझा पार्टीले उम्मेद्वार घोषणा गरिएको छ । उक्त क्षेत्रका लागि पार्टीका जिल्ला संयोजकको रुपमा रहेका सुरज प्रधानलाई बिहीबार प्रदेशसभा उम्मेद्वार घोषणा गरिएको हो । पार्टीका प्रवक्ता डा.सुर्यराज आचार्यले