१४ बैशाख २०८१, शुक्रबार

Tag: सुमन सरगम

गायक सुमन सरगमको ‘मेरो रानी बनिदेउ’सार्वजनिक (भिडियो सिहत)

काठमाडौं । गायक सुमन सरगमको स्वरमा रहेको ‘मेरो रानी बनिदेउ’ गीतको भिडियो सार्वजनिक भएको छ । गिरिजाप्रसाद रिजालको शब्द र दिपक शर्माको संगीतमा रहेको उक्त गीतमा विकास लामिछाने, समिक्षा पोखरेल र रवि सिंहले अभिनय गरेका छन् ।