१८ बैशाख २०८३, शुक्रबार

Tag: सुन बरामद प्रकरण

सुन बरामद प्रकरण : एजेन्टसहित ६ जना पक्राउ

काठमाडौँ । राजस्व अनुसन्धान विभागले झण्डै १०० किलो सुन बरामद प्रकरणमा हालसम्म ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् । विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ