३ असार २०८१, आइतबार

Tag: सुन तस्करी

सुन तस्करी आरोपमा तीन जनालाई पक्राउ

७ चैत, काठमाण्डाै ।  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भन्सार छलेर सुन तस्करी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले चावहिलमा रहेको गेष्टहाउसबाट तीन जनालाई सुनसहित पक्राउ गरेको हो । प्रहरीले स्याङ्जाका २३