११ बैशाख २०८१, मंगलबार

Tag: सुनको भाउ

सुनको भाउ घट्यो, प्रतितोला कति ?

काठमाडौं । आइतबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापा वाला सुन तोलामा ४०० रुपैयाँले घट्दै ९३ हजार ६०० रुपैयाँ कामय भएको हो । तेजाबी सुनको मूल्य समेत आज ४०० रुपैयाँले नै घट्दै ९३ हजार