१९ फाल्गुन २०८०, शनिबार

Tag: सुधार हुँदैछ

पाठशाला : जहाँ पढेपछि पोषण र उत्पादनमा सुधार हुँदैछ

जनकपुरधाम । पाठशाला भनेपछि धेरैले अक्षर चिनाउनका लागि औपचारिक वा अनौपचारिक शिक्षा दिने ठाउँ भनेर अनुमान गर्छौँ । तर धनुषा र महोत्तरीका केही स्थानीय तहमा भने अक्षर चिनाउनका लागि होइन स्वस्थ र सन्तुलित खानपिनका लागि ‘पोषण पाठशाला’ र उत्पादकत्व वृद्धिका