६ मंसिर २०८३, आइतबार

Tag: सुदूरपश्चिमको अपेक्षा

प्रधानमन्त्री शाहको भारत भ्रमणबाट महेन्द्रनगर हवाई प्रवेशमार्ग खुल्ने सुदूरपश्चिमको अपेक्षा

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणमा हवाई सम्पर्क विस्तारको विषयले प्राथमिकता पाउने चर्चासँगै सुदूरपश्चिममा महेन्द्रनगर हवाई प्रवेशमार्ग सञ्चालनको मुद्दा फेरि चर्चामा आएको छ। भारतसँग महेन्द्रनगरबाट अन्तर्राष्ट्रिय विमानलाई नेपाल प्रवेशको अनुमति दिने विषयमा सहमति जुटे पश्चिम नेपालका विमानस्थलमा अन्तर्राष्ट्रिय उडान