२८ भदौ २०८३, आइतबार

Tag: सुझावलाई प्राथमिकता

‘प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ’ : शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा शिक्षाकर्मीबाट आएको सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन् । सुझाव संकलन गर्न राजविराजस्थित रहेको केशो अनिरूद्ध बति माध्यमिक विद्यालय राजविराज पुगेका मन्त्री पोखरेलले सप्तरीसहित मधेसका जिल्लाका