विराटनगर । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ नीति तथा कार्यक्रम सार्वजानिक गरेका छन् । प्रदेश सभाको आजको बैठकमा उनले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । उनले प्रदेश सरकारले