७ बैशाख २०८१, शुक्रबार

Tag: सी चीनपिङ

नेपाललाई ३.५ अर्ब चिनियाँ यूआन सहयोग गर्ने सीको घोषणा

असोज २६, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा २ दिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चीनपिङले राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित द्विपक्षीय उच्चस्तरीय वार्तामा नेपाललाई सन् २०२० देखि २०२२ सम्मका लागि ३.५ अर्ब चिनियाँ यूआन सहयोग उपलब्ध गराउने