७ मंसिर २०८१, शुक्रबार

Tag: सीमा रक्षा

भौगोलिक अखण्डता र सीमा रक्षाको विषयमा दलहरू एक हुनुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

१३ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भौगोलिक अखण्डता र सीमा रक्षाको विषयमा दलहरू एक हुनुपर्ने बताएका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब ३ घण्टा बसेको सर्वदलीय बैठक गहन छलफलमा भाग लिएका भट्टराईले आफूले उक्त बैठकमा दिएको