११ बैशाख २०८३, शुक्रबार

Tag: सीप तालीम

युवालाई सीप तालीम

१३ माघ, खस्यौली । बुटवल उपमहानगरपालिकाले यहाँका युवाहरुलाई सीपमूलक तालीम दिएको छ । उपमहानगरले एक परिवार एक रोजगार/स्वरोजगार (नगर प्रमुख युवा इलम) कार्यक्रमअन्तर्गत पाँच सय युवालाई इलम सिकाएको हो । ‘मेयर युवा इलम नाम’को नौलो कार्यक्रममार्फत पहिलो चरणमा बुटवलको १९