१३ असार २०८३, शनिबार

Tag: सीताराम कट्टेल

न्याय अवश्य मिल्ने पूर्ण आशाले नेपाल फर्किए धुर्मुस

काठमाडौँ । हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ नेपाल फर्किएका छन् । न्याय अवश्य मिल्ने पूर्ण आशाले धुर्मुस नेपाल फर्किएका हुन् । सामाजिक संजाल फेसबुकमा आज बिहान पोष्ट गर्दै धुर्मुसले न्याय अवश्य मिल्ने छ भन्ने पूर्ण आशा र अटल विश्वास बोकेर