सिरहा झडपमा गोली लागेर घाइते भएका एक जनाको मृत्यु
सिरहा । सिरहा झडपमा गोली लागेर गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । सिरहाको गोलबजारमा गोली लागेर गम्भीर घाइते भएका एकजनाको आज मृत्यु भएको हो । हिजो बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९ वर्षीय गणेश यादवको मृत्यु भएको