६ बैशाख २०८१, बिहिबार

Tag: सिमेन्ट बिक्री

तीन महिनामा ५० करोडको सिमेन्ट बिक्री

कात्तिक ९, कार्तिक । देशकै ठूलो र सरकारी स्वामित्वमा रहेको जलजलेस्थित उदयपुर सिमेन्ट उद्योगले तीन महिनाभित्र रु ५० करोड मूल्यको सिमेन्ट बिक्री गरेको छ । साउनको पहिलो हप्तादेखि अहिलेसम्म उद्योगले ६ लाख २० हजार बोरा सिमेन्ट बिक्री गरेको छ ।