२८ असार २०८३, आइतबार

Tag: सिँगारिएको ढोरपाटन

वनफूलले सिँगारिएको ढोरपाटन

काठमाडौं । समथर मैदानमा फूलेका थरिथरिका फूल। कतै राता, कतै पहेँला, गुलाबी त कतै बैजनी रङका फूलले यतिबेला यो ढोरपाटन उपत्यका चिटिक्क सिँगारिएको छ। चारैतिर अग्ला पहाडले घेरिएको उपत्यका बर्खायाममा निकै मनमोहक देखिन्छ। फूलैफूलले ढाकिएको ढोरपाटनसँग साइनो गाँस्न दिनहुँ आन्तरिक