१ कार्तिक २०८१, बिहीबार

Tag: सामान्य नसोचौं

हाइड्रोसीललाई सामान्य नसोचौं, हुनसक्छ खतरनाक पनि !

नवलपुर। हाइड्रोसिल (Hydrocele) पुरूषमा देखिने एउटा सामान्य समस्या हो तर कहिलेकाहीँ यसले ठूलो समस्या खडा नगराउला भन्न सकिंदैन । आजको लेखमा यिनै वस्तुहरूमा प्रकाश पार्ने जमर्को गर्नेछौं । यो रोग लागेका पुरुषको अण्डकोषमा पानी भरिने गरेको हुन्छ जसले गर्दा अण्डकोष