८ बैशाख २०८१, शनिबार

Tag: सामाजिक सञ्जाल

सामाजिक सञ्जालमा कवि सुवेदीको पोष्टबाट ‘शुक्रबार कविता’ सङ्ग्रह

काठमाडौँ, १४ साउन । प्रत्येक हप्ता शुक्रबार आठ पङ्क्तिका कविता लेखेर सामाजिक सञ्जालमा पोष्ट गर्ने कवि मनोजराज सुवेदीले ३०१ कविताको सङ्ग्रह सार्वजनिक गर्नुभएको छ । आठ पङ्क्तिमा लेखिएको ‘शुक्रबार कविता’ सङ्ग्रह छोटा कवितामा बृहत् सन्देश दिन सफल छ । लामा