१५ श्रावण २०८३, शुक्रबार

Tag: साधारण तारिख

पासपोर्ट छपाइ प्रकरणमा १० अर्ब बिगो दाबी गरिएका सिद्धार्थ थापा साधारण तारिखमा रिहा

काठमाडौं । प्रधानमन्त्री सूर्यबहादुर थापाका नाति तथा काँग्रेस नेता सुनीलबहादुर थापाका छोरा सिद्धार्थ थापा साधारण तारिखमा रिहा भएका छन् । विशेष अदालतले पासपोर्ट ठेक्का भ्रष्टाचारमा मुछिएका थापालाई साधारण तारिखमा रिहा गरेको हो । विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य