काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित सातै जना रिहा भएका छन् । प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपाका अध्यक्ष लिङदेनसहितका नेताहरु चार घण्टापछि रिहा भएका हुन् । सिंहदरबार र बानेश्वरस्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा पक्राउ परेका