३ बैशाख २०८३, बिहिबार

Tag: साझा सुविधा

पाल्पामै पहिलो साझा सुविधा केन्द्र स्थापना हुने

तानसेन, १५ फागुन । पाल्पाका नागरिकले स्थानीयस्तरमा उत्पादन गरेका सामग्रीको बिक्रीवितरणमा सहज सुविधा पु¥याउन साझा सुविधा केन्द्र स्थापना हुने भएको छ । तानसेन नगरपालिका वडा नं ८ मदनपोखराको चाउरीपोखरामा करीब रु ३० लाखको लागतमा केन्द्र स्थापना गर्न लागिएको वडाध्यक्ष रामप्रसाद