७ बैशाख २०८१, शुक्रबार

Tag: साझा पार्टी

साझा पार्टी छाडे सूर्यराज आचार्य र मुमाराम खनालले

काठमाडौं, असार २८ । साझा पार्टीका सचिवालय सदस्यहरु सूर्यराज आचार्य र मुमाराम खनालले उक्त पार्टी छाडेका छन् । आज आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकमा उनीहरुले पार्टीबाट अलग्गिने बताएका हुन् । फुटको डेढ वर्षपछि साझा पार्टी र विवेकशील नेपाली दल