१० माघ, काठमाडौँ । दक्षिण एशियाली खेलकूद (साग)को नयाँ मिति आगामी मार्चमा घोषणा हुने भएको छ । आगामी चैत महीनाका लागि तोकिएको दक्षिण एशियाली खेलकूद (साग) पूर्वाधारका कारण गर्न नसक्ने पत्र राष्ट्रिय खेलकूद परिषद्ले नेपाल ओलम्पिक कमिटीलाई पठाएपछि यसबारे छलफल