११ बैशाख २०८१, मंगलबार

Tag: सांसद विशाल भट्टराई

धाप्लाङ्को पुल समय अवधिमा बनाई नसके एक्सन लिने : सांसद भट्टराई

३ जेठ, काठमाडौं । नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य सांसद विशाल भट्टराईले प्रदेश नम्बर १ को खोटाङ् जिल्ला बराहापोखरी गाउपलिका वडा नम्बर २ धाप्लाङ्मा बन्दै गरेको उदयपुर र खोटाङ् सिमाना जोड्ने पक्कि पुल समय अवधिमा बनाई नसके एक्सन