४ मंसिर २०८१, मंगलबार

Tag: सहायता स्वीकृत

मन्त्रिपरिषद्को निर्णय : १३ अर्ब अनुदान सहायता स्वीकृत गर्ने

काठमाडौँ । सरकारले बेलायत सरकारबाट नेपाललाई प्राप्त हुने लैङ्गिक तथा मानव विकास उपलब्धि र वातावरण अनुकूलन तथा समावेशीसम्बन्धी कार्यक्रमअन्तर्गत रु १३ अर्ब आठ करोड अनुदान स्वीकार्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले बेलायतबाट प्राप्त हुने लैङ्गिक तथा मानव विकास उपलब्धिलाई बढावा