६ आश्विन २०८३, मंगलबार

Tag: सवाल–जवाफ

सर्वोच्च अदालतको बारेमा संसद्‌मा रास्वपा र एमाले सांसदबीच सवाल–जवाफ

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् यज्ञमणि न्यौपाने र नेकपा (एमाले) का सांसद गुरु बरालबीच सवाल–जवाफ भएको छ । आज मंगलबारको प्रतिनिधिसभा बैठकमा सर्वोच्च अदालतको विषयलाई लिएर दुई सांसदबीच सवाल–जवाफ भएको हो । रास्वपाका